प्रतिनिधि सभा सदस्य निर्वाचनः रास्वपाबाट काठमाडाैं क्षेत्र नं. ९ मा डीपी अर्याल सिफारिस

थानकोट । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्याल (डीपी) आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सो पार्टीका तर्फबाट काठमाडाैं क्षेत्र नं. ९ मा उम्मेदवार सिफारिस भएका छन् । रास्वपा काठमाडाैं क्षेत्र नं. ९ समितिको बैठकले अर्याललाई सो चुनावका लागि एकल सिफारिस गर्ने निर्णय गरेको रास्वपा स्रोतले जानकारी दियो । यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाको … Continue reading प्रतिनिधि सभा सदस्य निर्वाचनः रास्वपाबाट काठमाडाैं क्षेत्र नं. ९ मा डीपी अर्याल सिफारिस