राजन केसीसहितका ३० जना केन्द्रीय सदस्य कांग्रेस विशेष महाधिवेशनमा सहभागी हुने

थानकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजन केसीले आफूहरु विशेष महाधिवेशनमा सहभागी हुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूसहित संस्थापन समूहका ३० जना केन्द्रीय सदस्यबीच विशेष महाधिवेशनमा जाने सहमति बनेको बताएका हुन् । ‘हामी केन्द्रीय सदस्य हामी ३० जना संस्थापन पक्षधरको छलफल छ । यसलाई हामी … Continue reading राजन केसीसहितका ३० जना केन्द्रीय सदस्य कांग्रेस विशेष महाधिवेशनमा सहभागी हुने