नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत प्रतिनिधि उपस्थित

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधि उपस्थित भएका छन् ।

आयोजकले दिएको जानकारीअनुसार ६२ प्रतिशत महाधिवशेन प्रतिनिधि उपस्थित भएर हस्ताक्षर गरेका छन् ।

यसअघि ५४ प्रतिशत महाधिवेशनले विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएका थिए ।

सोही हस्ताक्षरअनुसार नै अहिले विशेष महाधिवेशन बोलाइएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *