नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चन्द्रागिरि नगरबाट प्रतिनिधि बन्नेहरू (सूचीसहित)

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि सुरु भएको छ ।

२०७८ मंसिरमा भएको १४औँ महाधिवेशनको समयमा ४७४३ जना महाधिवेशन प्रतिनिधि रहेकामा यो विशेष महाधिवेशनमा तीमध्ये ६० प्रतिशतभन्दा बढीको सहभागिता रहेको दाबी गरिएको छ ।

शनिबारबाट सुरु भएको विशेष महाधिवेशनमा चन्द्रागिरि नगरका कतिपय महाधिवेशन प्रतिनिधि अनुपस्थित रहेको कांग्रेसजनको भनाइ छ ।

को-को थिए नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चन्द्रागिरि नगरबाट प्रतिनिधि बन्नेहरू ? सूची हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ