माघ ४ गते राष्ट्रियसभा बोलाउन मन्त्रिपरिषदको सिफारिस

Thankot Times

थानकोट ।

सरकारले राष्ट्रिय सभा बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले माघ ४ गते बिहान ११ बजेका लागि राष्ट्रिय सभा बोलाउन सिफारिस गरेको हो।

बैठक सिंहदरबारभित्र पहिले कृषि समितिको बैठक बस्ने हलमा बसिनेछ।

मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपतिले राष्ट्रिय सभा बोलाउने व्यवस्था छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *