नेपाली कांग्रेसमा कुन-कुन पदका लागि हुँदै छ निर्वाचन ?

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसमा पुरानै विधानअनुसार केन्द्रीय समितिको लागि निर्वाचन हुने भएको छ ।

निर्वाचन समितिले आज दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता र आजै मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

निर्वाचनमा यसअघि भएककै कार्यसमितिको लागि निर्वाचन हुन लागेको हो, जसमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री हुने छन् ।

बाँकी केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *