जान्नुहोस आज दिनभरको माैसम पूर्वानुमान विवरण

Thankot Times

थानकोट ।

तराईका क्षेत्रमा आज बिहानैदेखि हुस्सु/कुहिरो लागिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले घाम लागेपछि दिउँसो हुस्सु र कुहिरो हट्ने बताएको छ ।

विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ ।

कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति तराई भूभागका केही स्थानमा हुस्सु रहने जनाएको छ ।

कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ