नेतृत्व चयनसहित विशेष महाधिवेशनको दस्ताबेज निर्वाचन आयोगलाई बुझाइयो

Thankot Times

थानकोट ।

नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगन थापाले विशेष महाधिवेशनले गरेको नेतृत्व चयनसहितको दस्ताबेज निर्वाचन आयोगमा बुझाएका छन् ।

सभापति थापाले बिहीबार (माघ १) मा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

बिहीबार सभापति थापासहितका नवनिर्वाचित पदाधिकारीहरू आयोगमा पुगेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ