कांग्रेसमा किचलो, देउवा पक्षले बाेलायाे केन्द्रीय समितिकाे बैठक

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले केन्द्रीय कार्य समितिकाे बैठक डाकेकाे छ ।

बैठक भोलि विहान ८ बजे पार्टी कार्यालयमा बस्ने छ ।

बैठकमा सहभागिताका लागि  कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र  सातै प्रदेश कार्यसमिति सभापतिहरूलाई बोलाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *