तारा चिन्हमा चुनाव लड्ने गरि माधव सापकोटाले पाए सिन्धुपाल्चोक-१ बाट टिकट
थानकोट ।
युवा नेता माधव सापकोटा सुबोध नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट सिन्धुपाल्चोक-१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने भएका छन् ।
सोही क्षेत्रका निवर्तमान सांसद सापकोटालाई पार्टीका संयोजक प्रचण्डले आज बिहान पार्टी संयोजक प्रचण्डले उनलाई टिकट दिएका हुन् ।
यही माघ ६ गते उमेदवारको मनोनयन दर्ताको कार्यतालिका छ ।














