आज दुई संसदीय समितिको बैठक बस्दै

Thankot Times

थानकोट ।

आज आइतबार राष्ट्रिय सभाअन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दैछ ।

मध्यान्ह सवा १२ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

सिंहदरवार स्थित समितिको कार्यालयमा बस्ने बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१/०८२ माथि छलफल हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *