प्रतिनिधि सभा चुनाव लड्‌न दश हजार शुल्क, अरु के-के चाहिन्छ ?

Thankot Times

थानकोट ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावका लागि प्रत्यक्षप्रणालीतर्फ ६ माघमा मनोनयन गर्नुपर्ने तालिका छ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ता गर्नको लागि आवश्यक कागजातबारे विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

उम्मेदवार मनोनयनको लागि १० हजार शुल्क बुझाउनुपर्नेछ । त्यस्तै अन्तिम मतदाता नामावलीमा नाम रहेको निस्सा पनि बुझाउनुपर्नेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *