निर्वाचन आयोगद्वारा रास्वपाको समानुपातिक बन्दसूची सार्वजनिक, पोखरेल शीर्ष १० मा

थानकोट । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११० जनाको नाम समावेश गरेको छ । रास्वपाले बुझाएको बन्दसूचीमा पूर्व क्रिकेटर ज्ञानेन्द्र मल्ल, अभियन्ता रमेश प्रसाईँ, पत्रकार सुम्निमा उदास, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, अधिवक्ता ओजस्वी शेरचन, नेतृ समीक्षा बास्कोटा लगायतका चर्चित अनुहारहरू समेटिएका छन् । आदिवासी … Continue reading निर्वाचन आयोगद्वारा रास्वपाको समानुपातिक बन्दसूची सार्वजनिक, पोखरेल शीर्ष १० मा