रास्वपा प्रवेश गरे अमरेश सिंह, रवि र बालेनले गरे स्वागत

Thankot Times

थानकोट ।

डा. अमरेश कुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

उनलाई पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) दोसल्ला ओढाएर रास्वपामा स्वागत गरे ।

जनकपुरधामको तिरहुतिया गाछिमा आयोजित सभामा नेता सिंह रास्वपामा प्रवेश गरेका हुन् । त्यसपछि सिंहले मैथिली र नेपालीमा आफ्नो मन्तव्य दिए ।

सिंहले आफू रवि र बालेनको सिपाही बनेर आएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ