सञ्चार मन्त्री खरेलले दिए राजीनामा

Thankot Times

थानकोट ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् ।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवारी दिने तयारीमा रहेका खरेलले पदबाट राजीनामा दिएका हुन् ।

उनले सोमबार (माघ ५) मा प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारीमा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ