पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा फागुन २१ को चुनावमा उमेदवार नबन्ने

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उमेदवार नबन्ने घोषणा गरेका छन् ।

देउवाको निजी सचिवालयले उनी उमेदवार नबन्ने जानकारी गराएको हो ।

“शेरबहादुर देउवाज्यू आगामि प्रतिनिधिसभा निर्वाचनमा उमेदवार नहुने जानकारी गराउँछु,” देउवाका स्वकीय सचिव भानु देउवाले भनेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ