नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर १० मा हिमाल कार्की उम्मेदवार

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १० मा हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ।

संसदीय बोर्ड बैठकले कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

कार्की कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सदस्य हुन्।

२०७९ को चुनावमा यस क्षेत्रमा राजेन्द्रकुमार केसी निर्वाचित भएका थिए।

केसीले अब आफू चुनाव नलड्ने बताएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *