नेकपाले दियो १६४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी (सूचीसहित)

Thankot Times

थानकोट ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । बागलुङ- १ मा भने नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गरेको छ ।

संयोजक पुष्पकमल दाहालले रुकुम पूर्वबाट र सहसंयोजक माधवकुमार नेपालले रौतहट- १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडाैं क्षेत्र नं. १० बाट रुपा महर्जनले उम्मेदवारी दिँदा क्षेत्र नं. ९ बाट राधाकृष्ण महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपाका उम्मेदवारहरुको सूचीः 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ