साफ महिला फुटसल च्याम्पियनसिपः नेपालको दोश्रो जित, उपाधि सम्भावना समाप्त
थानकोट । नेपालले साफ महिला फुटसल च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध ५–१ को फराकिलो जित निकालेको छ । यो जितसँगै नेपाल प्रतियोगिताको तेस्रो स्थानमा उक्लिएको छ । नेपालले पाँच खेलमा दुई जित, एक बराबरी र दुई हारसँगै सात अंक बनाएको छ । बुधबार (माघ ७) नेपाललाई च्याम्पियनसिपअन्तर्गत थाइल्यान्डको नोन्थाबुरी रंगशालामा सम्पन्न खेलमा जित दिलाउन मनिषा थापामगरले दुई गोल … Continue reading साफ महिला फुटसल च्याम्पियनसिपः नेपालको दोश्रो जित, उपाधि सम्भावना समाप्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed