सरस्वती पूजाको अवसरमा चन्द्रागिरिका सरस्वतीथानमा अक्षरारम्भ (तस्बिरहरू)

थानकोट । आज माघ शुक्लपञ्चमी अर्थात श्रीपञ्चमी । हिन्दु धर्मावलम्बीहरूले, यस दिन विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइरहेका छन् । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना … Continue reading सरस्वती पूजाको अवसरमा चन्द्रागिरिका सरस्वतीथानमा अक्षरारम्भ (तस्बिरहरू)