थानकोट-चित्लाङ सडकको सेतो पहराबाट मोटरसाइकल खस्यो, एक जनाको अवस्था गम्भीर
थानकोट । गणेशमान सिंह मार्ग (थानकोट-चित्लाङ सडक) मा शनिबार मोटरसाइकल दुर्घटना हुँदा सो सवारीमा यात्रारत २ जना घाइते भएका छन् । प्रहरी वृत्त थानकोटका अनुसार आज दिउँसो १:४० बजे सेतोपहरा नजिकै मोटरसाइकल सडकबाट खस्दा उक्त दुर्घटना भएको हो । उनीहरू मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । स्थानीय समेतको सहयोग उनीहरूको उद्धार गरिएको थियो … Continue reading थानकोट-चित्लाङ सडकको सेतो पहराबाट मोटरसाइकल खस्यो, एक जनाको अवस्था गम्भीर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed