राष्ट्रिय सभा निर्वाचन: बागमतीबाट गीता देवकोटा र प्रेमप्रसाद दंगाल विजयी
थानकोट ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट गीता देवकोटा र डा. प्रेमप्रसाद दंगाल विजयी भएका छन्।
नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट चुनाव लडेका देवकोटा र दंगाल विजयी भएका हुन्।














