राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Thankot Times

थानकोट ।

सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा राष्ट्रिय सभाअन्तर्गत विभिन्न कार्यक्रमहरू हुनेछन् ।

शून्य समय र विशेष समयमा सांसदहरूले आफ्ना धारणा राख्नेछन् ।

विशेष समयमा बोल्नका लागि राजनीतिक दलहरूलाई समय उपलब्ध गराइनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ