चन्द्रागिरिमा डाँडामा हिउँ परेको हल्लामा कति सत्यता ? यसो भन्छन् भालेश्वर मन्दिरका ‘भाइरल’ पुजारी

Thankot Times

थानकोट ।

बुधबार (माघ १४) दिउँसो केही घण्टा भएको वर्षाले बिहीबार बिहान काठमाडाैं उपत्यकाको माैसम चिसिएको छ ।

उपत्यकाका कतिपय स्थानमा अहिले बिहान बाक्लो हुस्सु लागेको छ ।

यस वर्षको पहिलो हिउँदे वर्षापछि काठमाडाैंका अग्ला पहाडी क्षेत्रमा हिउँ पर्ने अनुमान गरिएपनि सो भने यथार्थमा परिणत हुन सकेन् ।

चन्द्रागिरि डाँडामा अहिले बिहान घाम लागेको र हिउँ नपरेको त्यहाँस्थित भालेश्वर मन्दिरका पुजारी विदुर न्याैपानेले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *