कीर्तिपुरमा एक युवा मृत भेटिए, अनुसन्धान जारी

Thankot Times

थानकोट ।

काठमाडौँ कीर्तिपुर नगरपालिका–६ चोभारस्थित बागमती खोलामा एक मृत शरीर फेला परेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष बिहीबार मृतावस्थामा फेलापरेका हुन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *