कांग्रेसका उम्मेदवार जिताउन नेविसंघले गठन गर्‍यो निर्वाचन परिचालन समिति (सूचीसहित)

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावलाई लक्षित गरी निर्वाचन परिचालन समिति गठन गरेको छ ।

कांग्रेसका उम्मेदवारलाई विजयी गराउनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नो प्रभावकारी परिचालनका निम्ति समिति गठन गरिएको नेविसंघले जनाएको छ ।

साथै, निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन संयोजकले क्षेत्रीय आवश्यकताअनुसार उपसमिति गठन गर्न सक्ने नेविसंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ