एमालेसँग चुनावी तालमेलको सम्भावना छैन- नेकपा प्रवक्ता अग्निप्रसाद सापकोटा

Thankot Times

थानकोट ।

नेपाली कम्युनिस्ट पार्टीले नेकपा एमालेसँग चुनावी तालमेलको कुनै सम्भावना नरहेको जनाएको छ।

नेकपाका प्रवक्ता अग्निप्रसाद सापकोटाले कुनै दलसँग पनि तालमेल नगरी पार्टी चुनावमा होमिसकेको बताए।

एमालेबाट चुनावी प्रस्ताव आएको चर्चाबारे पार्टीमा कुनै छलफल नै नभएको बताए।

अर्का नेता प्रकाश ज्वालाले पनि एमालेसँगको चुनावी तालमेलको सम्भावना नरहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *