समानुपातिकतर्फका उमेदवारको अन्तिम बन्दसूची प्रकाशित, चन्द्रागिरिका टेकबहादुरसहित यी नाम सूचीमा
थानकोट । निर्वाचन आयोगले प्रतिनिभिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उमेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ । मंगलबार (माघ २०) आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनको समानुपातिकतर्फको उमेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको हो । उमेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्न कायम भएका कुल तीन हजार १३५ उमेदवार रहेका आयोगका प्रवक्ता नारायणप्रसाद … Continue reading समानुपातिकतर्फका उमेदवारको अन्तिम बन्दसूची प्रकाशित, चन्द्रागिरिका टेकबहादुरसहित यी नाम सूचीमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed