त्रिभुवन पार्क स्तरोन्नतिका लागि झण्डै ४ करोड रुपैयाँ लगानी हुँदै, खुल्यो टेण्डर

थानकोट । थानकोटस्थित शहिद स्मारक प्रकृति प्रतिष्ठान (त्रिभुवन पार्क) को स्तरोन्नति कार्यका लागि सार्वजनिक ठेक्का आह्वान भएको छ । चन्द्रागिरि नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै सो पार्कको स्तरोन्नतिका लागि ३ करोड ८९ लाख रुपैयाँ बराबरको ठेक्का आह्वान गरेको हो । नेपाल सरकारको समपुरक बजेट कार्यक्रम अन्तर्गत पार्कको स्तरोन्नति हुन लागेको बुझिएको छ । समपुरक … Continue reading त्रिभुवन पार्क स्तरोन्नतिका लागि झण्डै ४ करोड रुपैयाँ लगानी हुँदै, खुल्यो टेण्डर