नेपाली कांग्रेसले गठन गर्‍यो तीन सदस्यीय अनुशासन समिति

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ ।

आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्य तारामान गुरुङको नेतृत्वमा अनुशासन समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा थप दुई सदस्यमा केन्द्रीय सदस्यद्वय धना खतिवडा र सुवासकुमार पोखरेल सदस्य छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *