प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२: जसपा नेपालको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

Thankot Times

थानकोट ।

जनता समाजवादी पार्टी, नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित घोषणापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार (फागुन १) काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।

जसपा नेपालले निर्वाचनलक्षित आफ्नो आदर्श, दृष्टिकोण, राष्ट्रिय मुद्दा तथा मुख्य मागसहितको विस्तृत प्रतिबद्धतापत्र गएको माघ १२ गते नै सार्वजनिक गरिसकेको छ ।

जसपा नेपालको चुनावी घोषणापत्र पढ्न यो लिंकमा क्लिक गराैं । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *