उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक, मुल नारा ‘गफ होइन काम, भाषण होइन परिणाम’ (पूर्णपाठसहित)

Thankot Times

थानकोट ।

उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल नारासहित सार्वजनिक आइतबार राजधानीमा आयोजित कार्यक्रममार्फत गरिएको घोषणापत्रमा पार्टीले शासकीय स्वरूपमा परिवर्तन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको छ ।

पार्टीले शासकीय सुधारअन्तर्गत प्रदेशमा स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको एजेन्डा अघि सारेको छ । त्यस्तै, राज्यको खर्च कटौती गर्न सङ्घीय सांसदको सङ्ख्या २७५ बाट २०१ र प्रदेश सांसदको सङ्ख्या ५५० बाट ३३० मा झार्ने तथा मन्त्रालयको सङ्ख्यासमेत भारी कटौती गर्ने प्रस्ताव गरेको छ ।

ज्यालो नेपाल पार्टीको चुनावी घोषणा पत्र पढ्न यो लिंकमा क्लिक गर्नुहोस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *