प्रतिनिधि सभा सदस्य निर्वाचनः ६३ बुँदामा राजनीतिक दलहरूलाई निर्वाचन आयोगको निर्देशन

Thankot Times

थानकोट ।

निर्वाचन आयोग नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूलाई ६३ बुँदे निर्देशन जारी गरेको छ ।

आइतबार जारी प्रेस विज्ञप्तिमार्फत आयोगले निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन विभिन्न आचारसंहितासम्बन्धी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको हो ।

आयोगका अनुसार २०८२ फागुन ३ गते बसेको बैठकले उक्त निर्देशन दिने निर्णय गरेको हो ।

आयोगले निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको अवाञ्छित प्रभाव, दबाब वा अवरोध सिर्जना गर्ने कार्य नगर्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई सचेत गराएको छ ।

सबै निर्देशन पढ्नुहोस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *