काठमाडाैं क्षेत्र नंं १० मा रास्वपाका उम्मेदवार विष्टले सार्वजनिक गरे १६ बुँदे प्रतिबद्धता

थानकोट । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडाैं क्षेत्र नंं १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फ उम्मेदवार बनेका प्रदिप विष्टले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । सोमबार बुथ प्रतिनिधि विशेष प्रशिक्षण कार्यक्रम विष्टले १६ बुँदा समेटिएको प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । सो क्रममा उनले भने यो केवल कागज होइन, यो क्षेत्रको भविष्यसँग … Continue reading काठमाडाैं क्षेत्र नंं १० मा रास्वपाका उम्मेदवार विष्टले सार्वजनिक गरे १६ बुँदे प्रतिबद्धता