टी-२० विश्वकपः जिम्बाब्वे र आयरल्यान्डबीचको खेल रद्ध भएसँगै समूह चरणबाटै बाहिरियो अष्ट्रेलिया
थानकोट ।
टी-२० विश्वकप अन्तर्गत जिम्बाब्वे र आयरल्यान्डबीचको खेल वर्षाका कारण रुद्ध भएको छ ।
श्रीलंकास्थित पल्लेकेले मैदानमा वर्षाका कारण टस समेत हुन नसकी खेल रुद्ध भएको हो ।
योसँगै अष्ट्रेलिया समूह चरणबाटै बाहिरिएको छ ।
टोली २००९ पछि पहिलो पटक समूह चरणबाटै बाहिरिएको हो ।
योसँगै जिम्बाब्वेले सुपर एटमा स्थान बनाएको छ ।
यस समूह ‘बी’बाट आयोजक श्रीलंका र जिम्बाब्वेले सुपर एटमा स्थान बनाए ।
तस्बिरः गेटी इमेजेज्


















