कांग्रेस अनुशासन समितिको बैठक आज

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (फागुन ८) बस्दै छ ।

यस दिन दिउँसो १ बजे अनुशासन समितिको बैठक बस्ने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जनाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको छ ।

बैठकमा पार्टीभित्रका विवाद, अनुशासनलगायत विषयमा छलफल गरिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *