नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ७ सय रुपैयाँ तोकिएको छ ।

बिहीबार पनि सुन प्रतितोला तीन लाख चार हजार ७ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ ।

यसदिन चाँदी प्रतितोला पाँच हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *