हाइभिजन कोलोनी क्षेत्रमा शंकास्पद वस्तु भेटियो, घटनास्थलमा सुरक्षाकर्मी परिचालन (अपडेट)
थानकोट । चन्द्रागिरि नगरपालिका- ७ थानकोट वाणस्थलीस्थित हाइभिजन कोलोनी क्षेत्रमा मंगलबार साँझ शंकास्पद वस्तु भेटिएपछि सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । साँझ करिब ८ बजे सो क्षेत्रमा शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएको प्रत्यक्षदर्शीले जनाए । यसबारेमा थप विवरण प्राप्त हुन बाँकी रहेको छ … Continue reading हाइभिजन कोलोनी क्षेत्रमा शंकास्पद वस्तु भेटियो, घटनास्थलमा सुरक्षाकर्मी परिचालन (अपडेट)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed