देशभर शान्तिपूर्ण रह्यो मतदान- गृह मन्त्रालय

Thankot Times

थानकोट ।

गृह मन्त्रालयले देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको बताएको छ ।

गृह मन्त्रालयका प्रवक्ता रमा आचार्य (सुवेदी)का अनुसार छिटपुट घटना बाहेक देशभर शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको छ ।

उनका अनुसार गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा कन्ट्रोल रुम सञ्चालन निर्वाचन सम्बन्धी काम भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *