काठमाडाैं क्षेत्र नं. १० मा चन्द्रागिरि नगरबाट खस्यो २२ हजार मत (वडागत विवरणसहित)
थानकोट ।
बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडाैं क्षेत्र नं. १० अन्तर्गत चन्द्रागिरि नगरपालिका क्षेत्रमा २२०१७ मत खसेको बताइएको छ ।
चन्द्रागिरि नगरका २ देखी ११ सम्मका वडाहरू काठमाडाैं क्षेत्र नं. १० मा पर्दछन् ।
चन्द्रागिरि नगरमा भएका ५२७४७ मतदाता मध्ये काठमाडाैं क्षेत्र नं. १० मा चन्द्रागिरि नगरका कुल ३०६५४ मतदाताहरू रहेका छन् ।
प्राप्त विवरण अनुसार बिहीबार चन्द्रागिरि नगरमा खसेको मत यस प्रकार छ
चन्द्रागिरि-२
मतदाता- २९००
बिहीबार खसेको मत- २०२७
चन्द्रागिरि-३
मतदाता- २८६८
बिहीबार खसेको मत- १९९८
चन्द्रागिरि-४
मतदाता-३९३३
बिहीबार खसेको मत-२७७३
चन्द्रागिरि-५
मतदाता-२७३८
बिहीबार खसेको मत-२०६१
चन्द्रागिरि-६
मतदाता-३१८७
बिहीबार खसेको मत-२२३८
चन्द्रागिरि-७
मतदाता-२९०९
बिहीबार खसेको मत-२०३०
चन्द्रागिरि-८
मतदाता-४१७४
बिहीबार खसेको मत-२८५०
चन्द्रागिरि-९
मतदाता-३११३
बिहीबार खसेको मत-२४२४
चन्द्रागिरि-१०
मतदाता-३१४७
बिहीबार खसेको मत-२३७४
चन्द्रागिरि-११
मतदाता-१६८५
बिहीबार खसेको मत-१२४२















