प्रतिनिधि सभा सदस्य निर्वाचनः प्रारम्भिक मत परिणाममा रास्वपाको अग्रता, अन्य दलका उम्मेदवार निकै पछाडी
थानकोट ।
बिहिबार भएको प्रतिनिधि सभा चुनावको मतगणना विभिन्न निर्वाचन क्षेत्रमा जारी छ ।
मतगणना भइरहेका निर्वाचन क्षेत्रका प्रारम्भिक मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर देखिएको छ ।
धेरै क्षेत्रमा रास्वपाका उम्मेदवारले फराकिलो अग्रता लिएका छन् ।















