रिहा भए दुर्गा प्रसाईं

Thankot Times

थानकोट ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपालका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।

चुनाव अघि पक्राउ परेका प्रसाई सर्वोच्चको आदेशमा रिहा भएका हुन् ।

उनलाई फागुन १७ गते निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको थियो ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *