काठमाडौं क्षेत्र नं ३ रास्वपाका राजुनाथ पाण्डे विजयी, उज्यालो नेपालका कुलमान घिसिङ पराजित

Thankot Times

थानकोट ।

काठमाडौं क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डे विजयी भएका छन् ।

उनी १८ हजार ७५७ मत प्राप्त गरी विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याएका छन् ।

राजुनाथ पाण्डेसँग कुलमान ७ हजार ५८६ मतले पराजित भएका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *