काठमाडौं क्षेत्र नं १० रास्वपाका प्रदिप विष्ट विजयी, २३ जना उमेदवारको जमानत जफत

Thankot Times

थानकोट ।

काठमाडौं क्षेत्र नं १० बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रदिप विष्ट विजयी भएका छन् ।

उनी ३७४६९ मत प्राप्त गरी विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिमाल कार्कीले ८१०० मत प्राप्त गरे ।

यस्तै नेकपा एमालेका विनोद श्रेष्ठले ४८६४ मत प्राप्त गरे । नेकपाकी रूपा महर्जनले २६४८ मत पाउँदा राप्रपाका बलराम थापाले  २२३९ मत प्राप्त गरे ।

निर्वाचित विष्ट र निकटतम प्रतिद्वन्द्वी कार्की बाहेक अन्य उमेदवारको जमानत जफत भएको छ ।

यस्तो छ अन्तिम मत परिणाम


Leave a Reply

Your email address will not be published. Required fields are marked *