काठमाडौं क्षेत्र नं १० रास्वपाका प्रदिप विष्ट विजयी, २३ जना उमेदवारको जमानत जफत

थानकोट । काठमाडौं क्षेत्र नं १० बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रदिप विष्ट विजयी भएका छन् । उनी ३७४६९ मत प्राप्त गरी विजयी भएको निर्वाचन आयोगले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिमाल कार्कीले ८१०० मत प्राप्त गरे । यस्तै नेकपा एमालेका विनोद श्रेष्ठले ४८६४ मत प्राप्त गरे । नेकपाकी रूपा महर्जनले … Continue reading काठमाडौं क्षेत्र नं १० रास्वपाका प्रदिप विष्ट विजयी, २३ जना उमेदवारको जमानत जफत