प्रतिनिधि सभा सदस्य निर्वाचनः २० क्षेत्रको परिणाम सार्वजनिक, कहाँ कसले जिते ?
थानकोट ।
प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।
शनिबार बिहान ५ बजे सम्ममा २० वटा क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ ।
ती मध्ये १३ स्थानमा रास्वपा, चार स्थानमा कांग्रेस र दुई स्थानमा नेकपाका उम्मेदवार विजयी भएका छन् । एक स्थानमा एमाले उम्मेदवार विजयी भएका छन् ।
रास्वपाले जितेका क्षेत्र
काठमाडाैं- ४ पुकार बम
काठमाडाैं- ९ डोलप्रसाद अर्याल
काठमाडाैं- १ रञ्जु दर्शना
काठमाडाैं- ३ राजुनाथ पाण्डे
काठमाडाैं- ६ शिशिर खनाल
काठमाडाैं- ७ गणेश पराजुली
काठमाडाैं- ८ विराजभक्त श्रेष्ठ
काठमाडाैं- १० प्रदीप विष्ट
काठमाडाैं- ५ सस्मित पोखरेल
धनुषा – ३ मनिष झा
कास्की- ३ बिना गुरुङ
कास्की- २ उत्तमप्रसाद पौडेल
मोरङ- ४ सन्तोष राजवंशी
कांग्रेसले जितेका ४ क्षेत्र
रसुवा मोहन आचार्य
मनाङ टेकबहादुर गुरुङ
मुस्ताङ योगेश गौचन थकाली
दैलेख- १ बासना थापा
नेकपाले जितेका २ क्षेत्र
रुकुम पूर्व पुष्पकमल दाहाल प्रचण्ड
कालीकोट महेन्द्रबहादुर शाही
एमालेले जितेको क्षेत्र
बाँके- २ मोहम्मद ईश्तियाक राई















