काठमाडाैं क्षेत्र नंं १० का २९ वटै वडामा रास्वपा पहिलो, ६ जना उमेदवारले १० भोट पनि ल्याएनन्
थानकोट । काठमाडौं क्षेत्र नं १० बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रदिप विष्ट विजयी भएका छन् । उनी ३७४६९ मत प्राप्त गरी विजयी भएको निर्वाचन आयोगले जनाएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिमाल कार्कीले ८१०० मत प्राप्त गरे । यस्तै नेकपा एमालेका विनोद श्रेष्ठले ४८६४ मत प्राप्त गरे । नेकपाकी रूपा महर्जनले २६४८ मत … Continue reading काठमाडाैं क्षेत्र नंं १० का २९ वटै वडामा रास्वपा पहिलो, ६ जना उमेदवारले १० भोट पनि ल्याएनन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed