प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२: प्रत्यक्षतर्फ रास्वपाको सेन्चुरी पूरा, २५ स्थानमा अग्रता

Thankot Times

थानकोट ।

प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षमा एक सय सिट पूरा गरेको छ ।

त्यस्तै, रास्वपाले २५ सिटमा अग्रता कायमै राखेको छ ।

रास्वपाका सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले र डीपी अर्याल, वरिष्ठ नेता बालेन शाहसहित १०० जना विजयी भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ