नेकपा एमालेले छान्यो समानुपातिक सांसद (नामावलीसहित)
थानकोट । नेकपा (एमाले)ले प्रतिनिधि सभातर्फका समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ । शनिबार (फागुन ३०) भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकबाट नाम टुंगो लगाइएको एमाले सचिव महेश बस्नेतले जानकारी दिए । “पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरेको छ । सबैलाई हार्दिक बधाई छ,” उनले भनेका छन् । … Continue reading नेकपा एमालेले छान्यो समानुपातिक सांसद (नामावलीसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed