यी हुन् श्रम संस्कृति पार्टीले सिफारिस गरेका समानुपातिक सांसद

थानकोट । श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको हाे । हालै सम्पन्न प्रतिनिधि सभा सदस्यकाे निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ जना सांसद पाउने गरी मत पाएको छ । पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका संग्राैला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल … Continue reading यी हुन् श्रम संस्कृति पार्टीले सिफारिस गरेका समानुपातिक सांसद